Online Bible

- Reklamy -




याकूबको पत्र 3:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूमध्‍ये बुद्धिमान्‌ र ज्ञानी को छ? आफ्‍नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्‍यसले आफ्‍ना कामहरू देखाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूका बीचमा कोही बुद्धिमानी र बुझ्झकी मानिस छ भने उसले त्‍यो आफ्‍नो असल चालचलनबाट र बुद्धिमानीसँग काम गरेर देखाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।

Viz kapitola kopírovat




याकूबको पत्र 3:13

Následuj nás:

Reklamy


Reklamy