याकूबको पत्र 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एउटै मुखबाट प्रशंसा र गाली पनि निस्कन्छ। मेरा भाइहरू, यस्तो हुनुहुँदैन! Viz kapitolaपवित्र बाइबल10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। Viz kapitola |