Online Bible

- Reklamy -




याकूबको पत्र 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्‍यवस्‍थाद्वारा अपराधी ठहरिन्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्‍यवहार गर्‍यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्‍लङ्घन गरेको दोष लगाउँछ।

Viz kapitola kopírovat




याकूबको पत्र 2:9

Následuj nás:

Reklamy


Reklamy