याकूबको पत्र 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 मूर्ख हो, कामविनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण चाहन्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मूर्ख हो, कामबिनाको विश्वास व्यर्थै छ भन्ने कुरा के तिमीहरूलाई साँच्चै देखाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल20 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ए मूर्ख हो, के कामविनाको विश्वास व्यर्थ हो भनेर तिमी बुझ्दैनौ? Viz kapitola |