Online Bible

- Reklamy -




याकूबको पत्र 2:15 - नेपाली नयाँ संशोधित संस्करण

15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 कुनै भाइ वा बहिनीको लुगा छैन र खाना पनि छैन,

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ;

Viz kapitola kopírovat




याकूबको पत्र 2:15

Následuj nás:

Reklamy


Reklamy