Online Bible

- Reklamy -




याकूबको पत्र 1:7 - नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस्‍ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7-8 व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्।

Viz kapitola kopírovat




याकूबको पत्र 1:7

Následuj nás:

Reklamy


Reklamy