याकूबको पत्र 1:16 - नेपाली नयाँ संशोधित संस्करण16 मेरा प्यारा भाइ हो, धोकामा नपर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ। Viz kapitolaपवित्र बाइबल16 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर! Viz kapitola |