Online Bible

- Reklamy -




याकूबको पत्र 1:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यसैकारण आफ्‍नो खराब इच्‍छाले पाप जन्‍माउँछ। त्‍यही पाप पूरा बढेर मृत्‍यु ल्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।

Viz kapitola kopírovat




याकूबको पत्र 1:15

Následuj nás:

Reklamy


Reklamy