याकूबको पत्र 1:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ। Viz kapitolaपवित्र बाइबल14 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। Viz kapitola |