याकूबको पत्र 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्ट भएका बाह्र कुललाई, अभिवादन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्रभु येशू ख्रीष्ट र परमेश्वरको कमारो म याकूबले यो पत्र चारैतिर भएका इस्राएलका बाह्रै कुललाई लेख्दै छु। तिमीहरूलाई मेरो अभिवादन छ। Viz kapitolaपवित्र बाइबल1 परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन। परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन! Viz kapitola |