यशैयाको पुस्तक 9:9 - नेपाली नयाँ संशोधित संस्करण9 सारा मानिसहरू, अर्थात् एफ्राइम र सामरियाका मानिसहरूले त्यो जान्नेछन्, जसले अहङ्कार र हृदयको घमण्डसित भन्दछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 इस्राएलका सबै मानिसहरू र सामरिया सहरका हरेक बासिन्दाले यो आज्ञा सुन्नेछन्। अहिले तिनीहरू अहङ्कारी र अभिमानी छन्। तिनीहरू भन्छन्, Viz kapitolaपवित्र बाइबल9 एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ। ती मानिसहरू अहिले एकदम अहंकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सबै मानिसहरूले त्यसलाई जान्नेछन्; एफ्राइम र सामरियाका बासिन्दाहरू, जो घमण्ड र अभिमानको हृदयले यसो भन्छन्, Viz kapitola |