यशैयाको पुस्तक 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्ति इन्धन हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आक्रमण गर्ने सेनाले लाएका जुत्ता र रगत लागेका वस्त्र आगोमा भस्म हुनेछन्। Viz kapitolaपवित्र बाइबल5 युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुत्ता नष्ट गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ। Viz kapitola |