यशैयाको पुस्तक 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 दाहिनेपट्टि तिनीहरूले निल्नेछन् र पनि भोकै हुनेछन्। तिनीहरूले देब्रेपट्टि खानेछन्, तरै पनि सन्तुष्ट हुनेछैनन्। हरेकले आफ्नै सन्तानको मासु खानेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 देशका प्रत्येक ठाउँमा मानिसहरूले भेटेका भोजन खोसेर खानेछन्। तर तिनीहरूको भोक कहिल्यै मर्नेछैन। तिनीहरूले आफ्नै बालबच्चाहरूलाई पनि खानेछन्। Viz kapitolaपवित्र बाइबल20 मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन् तर तृप्ति हुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ, र पनि अझ भोकै रहनेछ; देब्रेतिर तिनीहरूले खानेछन्, तर तृप्त हुनेछैनन्। प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ: Viz kapitola |