यशैयाको पुस्तक 9:16 - नेपाली नयाँ संशोधित संस्करण16 यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्। तिनीहरूबाट डोर्याइएकाहरूचाहिँ बरालिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गलत बाटोमा लगेका छन् र तिनीहरूलाई अलमल्ल पारेका छन्। Viz kapitolaपवित्र बाइबल16 जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यस जातिलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन्, र डोर्याइएकाहरू बरालिएका छन्। Viz kapitola |