यशैयाको पुस्तक 9:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले तिनीहरूका शत्रुलाई तिनीहरूमाथि हमला गर्न सुर्याउनुभएको छ। Viz kapitolaपवित्र बाइबल11 यसकारण इस्राएलका विरूद्ध लडाइँ गर्ने मानिसहरू परमप्रभुले पाउनु हुनेछ। परमप्रभुले रसीनका शत्रुहरू तिनीहरूको विरूद्ध उठाउनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ; अनि तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ। Viz kapitola |