Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे राष्‍ट्रहरू हो! डराउँदै एकसाथ भेला होओ! हे पृथ्‍वीका टाढा-टाढा देशका मानिसहरू हो, सुन, लडाइँ गर्न तयार होओ तर डर मान! हो, साँच्‍चै तयार होओ तर डर मान!

Viz kapitola kopírovat

पवित्र बाइबल

9 सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ! अनि हे टाढाका देशहरू हो, सुन। युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ! युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:9

Následuj nás:

Reklamy


Reklamy