यशैयाको पुस्तक 8:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्मै बग्नेछ। त्यो त्यसको घिच्रैसम्म पुग्नेछ। त्यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्नेछ, हे इम्मानुएल!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 काँधसम्म अग्लो र सबै कुरामा डुबाइदिने बाढीझैँ तिनीहरू यहूदाका बीचबाट भएर बगिजानेछन्।” हे इम्मानुएल! तिनका फैलाएका पखेटाले सम्पूर्ण देश ढाक्नेछ। Viz kapitolaपवित्र बाइबल8 त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदालाई डुबाउनेछ। इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउन्जेल फैलिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ, र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ। त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ; हे इम्मानुएल!” Viz kapitola |