Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:2 - नेपाली नयाँ संशोधित संस्करण

2 अनि म यसलाई पक्‍का गर्नलाई मेरा दुई विश्‍वासयोग्‍य गवाहहरू, अर्थात्‌ उरियाह पूजाहारी र येबेरक्‍याहको छोरो जकरियालाई बोलाउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 दुई विश्‍वासयोग्‍य मानिसहरू पूजाहारी उरियाह र येबेरक्‍याहका छोरा जकरियालाई ल्‍याएर गवाही राख्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:2

Následuj nás:

Reklamy


Reklamy