यशैयाको पुस्तक 8:16 - नेपाली नयाँ संशोधित संस्करण16 यो गवाही-पत्र बाँधिदेऊ र यो व्यवस्था मेरा चेलाहरूका बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमी मेरा चेलाहरूले मलाई परमेश्वरले दिनुभएका सन्देशहरू रखवाली गरी जोगाइराख्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल16 परमप्रभुले भन्नु भयो, “करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यस साक्षीलाई बाँधेर राख्; अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे। Viz kapitola |