यशैयाको पुस्तक 8:13 - नेपाली नयाँ संशोधित संस्करण13 सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 याद राख् कि म सर्वशक्तिमान् परमप्रभु पवित्र छु। तँचाहिँ मसित डराउनुपर्छ। Viz kapitolaपवित्र बाइबल13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूले पवित्र मान्नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू। Viz kapitola |