Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:11 - नेपाली नयाँ संशोधित संस्करण

11 यस प्रजाको मार्गमा नहिँड्‌नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्‍नो बलियो हात ममाथि राखेर मलाई यसो भन्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 आफ्‍नो महान् शक्तिले मलाई परमप्रभुले यी मानिसहरूले हिँडेको बाटोमा नहिँड्‍ने चेतावनी दिनुभएको छ। उहाँले भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

11 आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो:

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:11

Následuj nás:

Reklamy


Reklamy