यशैयाको पुस्तक 7:8 - नेपाली नयाँ संशोधित संस्करण8 किनकि अरामको शिर दमस्कस हो, र दमस्कसको शिर रसीन मात्रै हो। पैँसट्ठी वर्षभित्रैमा आफ्नो नाउँनिशानै मेटिने गरी एफ्राइम टुक्रा-टुक्रा पारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 किन हुनेछैन? किनभने अराम त्यसको राजधानी दमस्कसभन्दा बलियो छैन र दमस्कसचाहिँ राजा रसीनभन्दा बलियो छैन। इस्राएलचाहिँ पैंसट्ठी वर्षभित्र यस्तो किसिमले धुलोपीठो हुनेछ कि त्यो एउटा राष्ट्रको रूपमा बाँच्न सक्नेछैन। Viz kapitolaपवित्र बाइबल8 जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 बर्षपछि यो राष्ट्र रहने छैन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि अरामको शिर दमस्कस हो; अनि दमस्कसको शिर रसीन मात्र हो। पैँसट्ठी वर्षभित्र एफ्राइम एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ। Viz kapitola |