Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:5 - नेपाली नयाँ संशोधित संस्करण

5 अराम, एफ्राइम र रमल्‍याहको छोराले मिलेर यसो भन्‍दै तिम्रो सर्वनाश गर्न षड्‌यन्‍त्र रचेका छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अरामले इस्राएल र त्‍यसका राजासित मिलेर एउटा जाल रचेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:5

Následuj nás:

Reklamy


Reklamy