यशैयाको पुस्तक 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 त्यो दिन परमप्रभुले यूफ्रेटिस नदी पारिबाट लिएको छुरा, अर्थात् अश्शूरका राजाद्वारा तिनीहरूका शिर र खुट्टाका रौँ खौरिदिनुहुनेछ, र दाह्री पनि खौरिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “त्यो समय आउँदा परमप्रभुले यूफ्रेटिस नदीका पारिपट्टिबाट एउटा छुरा अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ र तिनले तिम्रा दाह्री, टाउकोको केश र शरीरका रौं खौरिदिनेछन्। Viz kapitolaपवित्र बाइबल20 यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई ज्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहूदाको दाह्री खौरनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ। Viz kapitola |