Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यस्‍तो कुरा कसले सुनेको छ? यस्‍तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्‍पन्‍न हुन्‍छ र? अथवा के एकै क्षणमा एउटा जाति निकाल्‍न सकिन्‍छ र? तापनि सियोनले त प्रसववेदना लाग्‍ने बित्तिकै बालकहरू जन्‍माउँछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 के कसैले यस्‍तो कुरा कहिल्‍यै सुनेको वा देखेको छ? के कुनै जातिको कहिले एकै दिनमा जन्‍म भएको छ र? सियोनले लामो व्‍यथा नखपी एउटा जाति जन्‍माउँछिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 के कसैले यस्तो कुरा कहिल्यै सुनेको छ? के कसैले यस्तो कुराहरू कहिल्यै देखेको छ? के कुनै राष्ट्रलाई एकै दिनमा उत्पन्‍न गराउन सकिन्छ, अथवा कुनै जाति एकै क्षणमा उत्पन्‍न हुन सक्छ? तर सियोनलाई व्यथा लाग्नसाथ त्यसले आफ्ना सन्तान जन्माउँछे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:8

Následuj nás:

Reklamy


Reklamy