Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:24 - नेपाली नयाँ संशोधित संस्करण

24 “अनि तिनीहरूले निस्‍केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्‌। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्‍नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्‍ति घृणित हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “तिनीहरू बिदा भएर जाँदा मेरो विरुद्धमा विद्रोह गर्नेहरूका लाश तिनीहरूले देख्‍नेछन्। ती लाशलाई खाने किराहरू कहिल्‍यै मर्नेछैनन् र ती लाशलाई जलाउने आगो कहिल्‍यै निभ्‍नेछैन। त्‍यो दृश्‍य सबै मानवजातिको दृष्‍टिमा घिनलाग्‍दो देखापर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:24

Následuj nás:

Reklamy


Reklamy