Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:2 - नेपाली नयाँ संशोधित संस्करण

2 के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्‍नुहुन्‍छ। “जो आत्‍मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्‍दछ, त्‍यसलाई म आदर गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सारा विश्‍व मैले नै सृजें। मेरा भय र आज्ञाहरू पालन गर्ने, नम्र र पश्‍चात्तापी मानिससित म खुसी छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म आफैंले सम्पूर्ण चीजहरू बनाएँ। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। मैले गरीब, दु:खी मानिसहरूलाई हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 के मेरै हातले यी सबै थोक बनाएको होइन, र यसरी अस्तित्वमा आए?” याहवेह घोषणा गर्नुहुन्छ। “त्यो मानिस, जसलाई म निगाह गर्छु: जो नम्र र आत्मामा दीन छ; अनि जो मेरो वचनमा आज्ञाकारी छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:2

Následuj nás:

Reklamy


Reklamy