यशैयाको पुस्तक 65:2 - नेपाली नयाँ संशोधित संस्करण2 मैले मेरो हात दिनभरि नै एउटा अटेरी प्रजाको अगि फैलाएँ, जो आफ्नै कल्पनामा यस्तो बाटोमा हिँड्छन् जो असल छैन— Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मेरो प्रजालाई स्वागत गर्न म सदा तयार रहेको छु तर मेरा प्रजा ढिट भई जे खराब छ, त्यही गर्दछ र आफ्नै बाटोमा जाँदछ। Viz kapitolaपवित्र बाइबल2 “म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दिनभरि मैले यस्तो अटेरी जातितिर आफ्ना हात पसारेँ, जो आफ्नै कल्पनाको पछि लागेर कुबाटोमा हिँड्छन्; Viz kapitola |