Online Bible

- Reklamy -




यशैयाको पुस्तक 64:9 - नेपाली नयाँ संशोधित संस्करण

9 हे परमप्रभु, ज्‍यादै क्रोधित नहुनुहोस्, हाम्रा पापहरू सधैँभरि सम्‍झी नरहनुहोस्‌। बिन्‍ती छ, हामीमाथि निगाह रहोस्, किनकि हामी सबै तपाईंकै प्रजा हौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण हामीहरूसित साह्रै नरिसाउनुहोस् अथवा हाम्रा पाप सधैँभरि नसम्‍झिदिनुहोस्, हामीहरू सबै तपाईंका जनहरू हौं र हामीमाथि कृपा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस्। हाम्रा पापहरूलाई सधैँ ध्यानमा नराखी भुलि दिनु होस्। दया गरेर हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्; हाम्रा पापहरू सधैँभरि नसम्झनुहोस्। बिन्ती छ, हामीतिर हेर्नुहोस्; किनकि हामी सबै तपाईंका प्रजा हौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 64:9

Následuj nás:

Reklamy


Reklamy