यशैयाको पुस्तक 64:3 - नेपाली नयाँ संशोधित संस्करण3 जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्थितिमा कामे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एउटा यस्तो समय थियो, जब तपाईं आउनुभएर हामीले नचिताएका डरलाग्दा कामहरू गर्नुहुन्थ्यो, पर्वतहरूले तपाईंलाई देख्थे र डरले थरथरी हुन्थे। Viz kapitolaपवित्र बाइबल3 जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ, पर्वतहरू तपाईं अघि पग्लन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि जब तपाईंले हामीले नचिताएका अद्भुत कुराहरू गर्नुभयो, तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे। Viz kapitola |