यशैयाको पुस्तक 64:12 - नेपाली नयाँ संशोधित संस्करण12 यी सबै कुरा भएपछि हे परमप्रभु, के तपाईं पछिपछि हट्नुहुन्छ? के तपाईं चूपचाप बसेर हामीलाई नापभन्दा ज्यादै सजाय दिनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हे परमप्रभु, के यी सबै कुराले तपाईंको हृदयलाई छुँदैन? के तपाईंले केही गर्नुहुन्न? के हामीले सहन नसक्ने कष्ट तपाईंले हामीलाई भोग्न लगाउनुहुन्छ? Viz kapitolaपवित्र बाइबल12 के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ? के तपाईं सधैँ चूपचाप बस्नु हुन्छ? के तपाईं हामीलाई सधैँ दण्ड दिनुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ? के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्ट दिनुहुन्छ? Viz kapitola |