यशैयाको पुस्तक 64:11 - नेपाली नयाँ संशोधित संस्करण11 हाम्रो पवित्र र गौरवमय मन्दिर जहाँ हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्थे, त्यो आगोले डढ़ाइएको छ, र हामीले मूल्यवान् ठानेका वस्तुहरू भग्नावशेष भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र हाम्रा मन्दिर, सुन्दर र पवित्रस्थान, हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्ने सुन्दर र पवित्र मन्दिर आगोले भस्म पारेको छ। हामीले मरिमेटेका सबै थोकहरू ध्वस्त भएका छन्। Viz kapitolaपवित्र बाइबल11 हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे। हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो। हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हाम्रा पवित्र र महिमित मन्दिर, जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए, त्यो ठाउँ आगोले जलाइएको छ; अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्। Viz kapitola |