यशैयाको पुस्तक 64:1 - नेपाली नयाँ संशोधित संस्करण1 आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 किन तपाईं आकाश च्यातेर ओर्लनुहुन्न? पर्वतहरूले तपाईंलाई देख्नेथिए र डरले थरथर हुनेथिए। Viz kapitolaपवित्र बाइबल1 यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिवर्तित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए! Viz kapitola |