यशैयाको पुस्तक 63:8 - नेपाली नयाँ संशोधित संस्करण8 उहाँले भन्नुभयो, “निश्चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “तिनीहरू मेरा निज मानिस हुन्, तिनीहरूले मलाई धोका दिनेछैनन्।” यसैकारण उहाँ तिनीहरूका उद्धारकर्ता हुनुभयो। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले भन्नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, र ती मेरा छोराहरू, जो मप्रति विश्वासयोग्य रहनेछन्”; अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। Viz kapitola |