यशैयाको पुस्तक 63:19 - नेपाली नयाँ संशोधित संस्करण19 प्राचीनकालदेखि नै हामी त तपाईंका हौं, तर तपाईंले उनीहरूमाथि शासन गर्नुभएको छैन, उनीहरू तपाईंको नाउँद्वारा कहलाइएका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हामी तपाईंका प्रजा होइनौं, तपाईं हाम्रा राजा हुनुहुन्न भनेझैँ गरी तपाईं हामीसित व्यवहार गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल19 केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिँदैनन्। अनि धेरै समय पहिला, हामी त्यस्ता खालका मानिसहरू थियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्। Viz kapitola |