यशैयाको पुस्तक 63:18 - नेपाली नयाँ संशोधित संस्करण18 तपाईंका प्रजा थोरै समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँको अधिकारी भए, तर अब हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हामी तपाईंका पवित्र जनहरू, केही समयको लागि हामी आफ्ना शत्रुहरूका हातमा पर्यौं, तिनीहरूले हाम्रा मन्दिर कुल्चे। Viz kapitolaपवित्र बाइबल18 तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे, तर अहिले हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्। Viz kapitola |