Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:13 - नेपाली नयाँ संशोधित संस्करण

13 जसले तिनीहरूलाई ठेस नलागोस्‌ भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्‍याउनुभयो? उजाड देशमा भएका घोडाझैँ तिनीहरूलाई ठेस लागेन;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:13

Následuj nás:

Reklamy


Reklamy