यशैयाको पुस्तक 62:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर जसले अन्न कटनी गर्छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्। र जसले दाख जम्मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्थानको चोकमा त्यो पिउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर तिमीहरू ज-जसले बिउ छरे र कटनी गरे, तिमीहरूले आफ्नो भोजन खानेछौ र परमप्रभुको प्रशंसा गर्नेछौ। तिमीहरू ज-जसले दाखबारीको हेरचाह गर्यौ र दाख बटुल्यौ, मेरा मन्दिरका आँगनमा दाखमद्य पिउनेछौ।” Viz kapitolaपवित्र बाइबल9 जुन मानिसले अन्नहरू थुपारेकाछन् त्यसैले खानेछ, अनि त्यस मानिसले परमप्रभुको प्रशंसा गर्नेछ। जुन मानिसले दाखहरू थुपार्दछ, ती दाखहरूबाट उसले दाखरस पिउनेछ, अनि ती कुराहरू मेरो पवित्र देशमा हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्, र याहवेहको प्रशंसा गर्नेछन्; अनि जसले अङ्गुर बटुल्नेछन्, तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।” Viz kapitola |