Online Bible

- Reklamy -




यशैयाको पुस्तक 62:10 - नेपाली नयाँ संशोधित संस्करण

10 जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्‍ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्‍यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्‍ति झन्‍डा खड़ा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 हे यरूशलेमका मानिसहरू हो, सहरबाट निस्‍केर जाओ र तिमीहरूका फर्किआउने सन्‍तानको निम्‍ति एउटा बाटो बनाओ! एउटा राज-मार्ग तयार गर, त्‍यहाँबाट ढुङ्गाहरू हटाओ! एउटा चिन्‍ह खडा गर र जाति-जातिका मानिसहरूले त्‍यसलाई देखून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मूल ढोकाहरूबाट आऊ! मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ। बाटो तयार पार। बाटोको सारा ढुङ्गाहरू हटाई देऊ। मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जाओ, मूलढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार पार। बनाओ, राजमार्ग बनाओ! ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झण्डा खडा गर।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 62:10

Následuj nás:

Reklamy


Reklamy