Online Bible

- Reklamy -




यशैयाको पुस्तक 61:2 - नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुले आफ्‍ना प्रजालाई बचाउने र शत्रुहरूलाई हार गराउने समय आइपुगेको छ भनी सुनाउन उहाँले मलाई पठाउनुभएको हो। विलाप गर्नेहरू सबैलाई सान्‍त्‍वना दिन पठाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 61:2

Následuj nás:

Reklamy


Reklamy