यशैयाको पुस्तक 6:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनले मेरो ओठ त्यस भुङ्ग्राले छोएर यसो भने, “यसले तिम्रो ओठ छोएको छ र तिम्रा दोषहरू अब मेटिए र पाप क्षमा भए।” Viz kapitolaपवित्र बाइबल7 सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।” Viz kapitola |