यशैयाको पुस्तक 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूको सोरले मन्दिरका सँघारहरू हल्लँदै थिए र मन्दिरचाहिँ धुवाँले भरिएको थियो। Viz kapitolaपवित्र बाइबल4 स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए; अनि मन्दिर धुवाँले भरियो। Viz kapitola |