यशैयाको पुस्तक 59:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू शान्तिको बाटो चिन्दैनन्, र तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्। त्यसबाट हिँड्ने कसैले शान्तिलाई जान्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जहाँ तिमीहरू हुन्छौ, त्यहाँ सुरक्षा हुँदैन। तिमीहरू जे गर्छौ, अन्याय गर्छौ। तिमीहरू बाङ्गो बाटो लिन्छौ र त्यो बाटोमा हिँड्ने कोही पनि सुरक्षित हुँदैन। Viz kapitolaपवित्र बाइबल8 ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू शान्तिको मार्ग जान्दैनन्; तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्; त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन। Viz kapitola |