यशैयाको पुस्तक 59:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूका खुट्टा पापको कामतिर दौड़न्छन्, र तिनीहरू निर्दोषको रगत बगाउन हतार गर्छन्। तिनीहरूका विचार अधर्मका विचार हुन्। उजाड़ र नाशले तिनीहरूको बाटो चिनाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले सधैँ केही खराब युक्ति गरिरहेका हुन्छौ र त्यो युक्ति पूरा गर्न हतारिन्छौ। निर्दोष मानिसको हत्या गर्न तिमीहरू कहिल्यै आनाकानी गर्दैनौ। तिमीहरू जहाँ जान्छौ, त्यहाँ विध्वंस र नाश छोडिराख्छौ। Viz kapitolaपवित्र बाइबल7 तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दगुर्न चलाउँछन्। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव र चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्; तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्। तिनीहरूका विचार दुष्ट विचार हुन्; तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्। Viz kapitola |