Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरू साँभे सर्पका फुल ओथ्रन्‍छन्, र माकुराको जाल बुन्‍छन्‌। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्‍यसलाई फुटायो भने साँपको बच्‍चा निस्‍कन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5-6 तिमीहरूले रचेका दुष्‍ट जाल विषालु साँपका फुलहरूझैँ घातक छन्। फुल फुटाउँदा साँप निस्‍कन्‍छ। तर तिम्रा जालले तिमीहरूलाई राम्रो गर्दैन, तिमीहरूका माकुराका जालले बनेका कपडाझैँ बेकम्‍मा छन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूले अनिष्ट कर्म जन्माउँछन् जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खायौ भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु सर्प बाहिर निस्कनेछ। झूटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्, र माकुराको जाल बुन्छन्। तिनीहरूका अण्डा खाने जोसुकै पनि मर्छ, र अण्डा फुटायो भने विषालु सर्पको बच्‍चा निस्कन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:5

Následuj nás:

Reklamy


Reklamy