यशैयाको पुस्तक 59:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औँला दोषले पोतिएका छन्, र तिमीहरूका ओठले झूटा कुराहरू बोलेका छन्, र तिमीहरूको जिब्रोले दुष्ट कुराहरू बक्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरू झूटको, खराबीको र ज्यान मारेको पापका दोषी छौ। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि तिमीहरूका हातहरू रगतले र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्। तिमीहरूका ओठहरूले झूट बोलेका छन्, र तिमीहरूका जिब्राले दुष्ट कुराहरू बोल्दछन्। Viz kapitola |