यशैयाको पुस्तक 59:20 - नेपाली नयाँ संशोधित संस्करण20 “आफ्ना पापको पश्चात्ताप गर्ने याकूबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोनमा आउनुहुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभु आफ्ना प्रजाहरूलाई भन्नुहुन्छ, “तिमीहरूमध्ये सबै पाप त्याग्नेहरूलाई बचाउन म यरूशलेममा आउनेछु Viz kapitolaपवित्र बाइबल20 तब सियोनमा मुक्तिदाता आउनेछ। उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ, जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “आफ्ना पापको पश्चात्ताप गरी फर्कने याकोबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोन पर्वतमा आउनुहुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |