यशैयाको पुस्तक 59:2 - नेपाली नयाँ संशोधित संस्करण2 तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूदेखि छेकिएको छ र उहाँले तिमीहरूको बिन्ती सुन्नुहुन्न। परमेश्वरबाट तिमीहरूलाई अलग गर्ने तिमीहरूकै पाप हो। Viz kapitolaपवित्र बाइबल2 तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फर्काउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर तिमीहरूका अपराधहरूले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्; तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, त्यसैकारण उहाँले सुन्नुहुन्न। Viz kapitola |