यशैयाको पुस्तक 59:11 - नेपाली नयाँ संशोधित संस्करण11 हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्याय माग्छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्छौं, तर त्यो हामीबाट टाढ़ा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हामी तर्सेका र दु:ख पाएकाले विलाप गर्दै हामी न्याय र उद्धार खोज्छौं तर पाउदैनौं। Viz kapitolaपवित्र बाइबल11 हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकाल्छौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हामी भालुजस्तै कराउँछौँ; हामी ढुकुरजस्तै विलाप गर्छौँ, हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ। Viz kapitola |