Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:7 - नेपाली नयाँ संशोधित संस्करण

7 अल्‍गो र उच्‍च डाँड़ामा तिमीहरूले आफ्‍नो ओछ्यान बनाएका छौ। त्‍यहाँ तिमीहरू आफ्‍ना बलिदान चढ़ाउन गयौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरू अग्‍ला पहाडहरूमा बलि चढाउन र स्‍त्री-सम्‍भोग गर्न जान्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिमीहरू प्रत्तेक पहा़ड, र अग्ला डाँडाहरूमा आफ्नो ओछ्यान लगाउँछौ। तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ, र ती ठाँहरूमा बलि चढाउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:7

Následuj nás:

Reklamy


Reklamy